२०८३ साउन ९ शनिबार

पेट्रोलियम पदार्थको मूूल्य भारतबाट बढेर आए पनि नेपालमा बढेन

ई आर्थिक    मंगलबार, साउन ३ २०७४
4.2K
Shares
पेट्रोलियम पदार्थको मूूल्य भारतबाट बढेर आए पनि नेपालमा बढेन

३ साउन, काठमाडौं । भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्री मूल्य यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले जुलाई १६ मा पठाएको नयाँ मूल्यूचीमा डिजेल र पेट्रोलको मूल्य बढेर आए पनि निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको हो।

निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए।

आइओसीले पठाएको नयाँ मूल्यमा पेट्रोल १ रूपैया ३९ पैसा र डिजेल ८० पैसा बढेको छ। आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij