२०८३ साउन ९ शनिबार

प्रधानमन्त्रीको स्कर्टिङमा रहेको गाडी दुर्घटना, १० जना प्रहरी घाइते, चारको अवस्था गम्भीर

ई आर्थिक    बुधबार, असार १४ २०७४
2.5K
Shares
प्रधानमन्त्रीको स्कर्टिङमा रहेको गाडी दुर्घटना, १० जना प्रहरी घाइते, चारको अवस्था गम्भीर

१४ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको स्कर्टिङमा रहेको गाडी दुर्घटनामा परेको छ ।

प्रधानमन्त्री देउवा मतदान गरेर गृहजिल्ला डडेल्धुराबाट कैलालीको धनगढी फर्किने क्रममा सकर्टिङमा रहेको से१ख १५०३ प्रहरीको गाडी कैलालीको सहजपुरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना प्रहरी घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij