२०८३ साउन ९ शनिबार

एक्सेल डेभलपमेन्ट बैंक ५० प्रतिशत हकप्रदको अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

ई आर्थिक    सोमबार, असार १२ २०७४
5.1K
Shares
एक्सेल डेभलपमेन्ट बैंक ५० प्रतिशत हकप्रदको अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

१२ असार, काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एक्सेलले २:९ अनुपालमा १९ लाख २२ हजार ८१२.५० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।

बैंकको बिक्री प्रबन्धकमा एस क्यापिटल मार्केट रहेको छ । बैंकले यसअघि २० प्रतिशत बोनस सेयर पनि दिएको थियो । एक्सेलको तेस्रो त्रैमासमा चुक्ता पुँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ छ । बैंकले ११ करोड ७० लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij