२०८३ साउन ९ शनिबार

रास्वपा संसदीय दलको बैठक वैशाख ३ गते बस्ने

ई आर्थिक    बुधबार, बैशाख २ २०८३
1.1K
Shares
रास्वपा संसदीय दलको बैठक वैशाख ३ गते बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को संसदीय दलको बैठक आगामी वैशाख ३ गते बस्ने भएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी द्वारा जारी सूचनाअनुसार बैठक दिउँसो १२:१५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना हुनेछ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ। साथै, अन्य समसामयिक विषयहरू ‘विविध’ शीर्षकअन्तर्गत उठाइने जनाइएको छ।

बैठकलाई संसदीय गतिविधि र आगामी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij