२०८३ साउन ९ शनिबार

काठमाडौँका पूर्व सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

ई आर्थिक    मंगलबार, चैत्र १७ २०८२
1.1K
Shares
काठमाडौँका पूर्व सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा

काठमाडौं ।  आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको थियो।

रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए। उनीमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन गरेको आरोप छ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगले रिजालसमेतलाई कारबाहीको सिफारिस गरेको थियो।

रिहा भएपछि रिजालले नियमित रुपमा अदालतमा उपस्थित हुने बाध्यता रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij