२०८३ साउन १२ मंगलबार

बालेन शाह चुनाव प्रचारमा सक्रिय, भोलि सुदूरपश्चिम जाँदै

ई आर्थिक    आइतबार, माघ ११ २०८२
3.8K
Shares
बालेन शाह चुनाव प्रचारमा सक्रिय, भोलि सुदूरपश्चिम जाँदै

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भोलि सुदूरपश्चिम प्रदेश जाने भएका छन्। बालेन शाह चुनाव प्रचारमा सक्रियमा सक्रिय भैरहेका छन् ।

सुदूरपश्चिम भ्रमणका क्रममा उनले अछामदेखि कैलालीसम्म विभिन्न जिल्लामा चुनावी प्रचार–प्रसार गर्ने कार्यक्रम रहेको छ।

स्रोतका अनुसार बालेनले स्थानीय नेताहरू तथा कार्यकर्तासँग भेटघाट गर्दै चुनावी अभियानलाई तीव्र बनाउनेछन्। उक्त भ्रमणमार्फत सुदूरपश्चिम क्षेत्रमा पार्टीको संगठन विस्तार र जनसम्पर्कमा जोड दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij