२०८३ भाद्र ३१ बुधबार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न ४ बजे बस्दै

ई आर्थिक    बुधबार, भाद्र ३१ २०८३
95
Shares
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, अपराह्न ४ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij