२०८३ भाद्र ३१ बुधबार

४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

ई आर्थिक    शनिबार, माघ १० २०८२
2.2K
Shares
४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दिएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताए ।

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेको सूचि

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij