२०८३ साउन १२ मंगलबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिए राजीनामा

ई आर्थिक    सोमबार, माघ ५ २०८२
3.5K
Shares
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीसहित उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री खरेल राजीनामापत्र बोकेर प्रधानमन्त्री कार्यालय पुगेका छन् । प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि उनले औपचारिक रूपमा मन्त्री पदबाट अलग हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij