२०८३ साउन ९ शनिबार

राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

ई आर्थिक    सोमबार, पौस २८ २०८२
1.3K
Shares
राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान  गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका हुन्  । शीतल निवासका अनुसार संवत् २०८२ साल माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन बस्नेछ।

 राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा उक्त अधिवेशन आव्हान गर्नुभएको शीतल निवासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij