२०८३ साउन ९ शनिबार

यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णयहरु (सूचिसहित)

ई आर्थिक    बुधबार, मंसिर ३ २०८२
3K
Shares
यस्ता छन् मन्त्रिपरिषद्का २५  निर्णयहरु (सूचिसहित)

ई-आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजिनक गरेको छ ।

बुधबार  सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  मंसिर २  गते मंगलबार  बसेको मन्त्रिपरिषद्ले गरेका २५  निर्णयहरु सार्वजनिक गरेका हुन् ।

सरकारले नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।

साथै, सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश) जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ।

यस्ता छन् अन्य निर्णयहरु 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij