२०८३ साउन ९ शनिबार

ब्याङ्कले ‘सीएसआर’लाई ‘गरिब-लक्षित’ बनाउनुपर्ने नियम, कारण र सम्भाव्य प्रभाव यस्ता

ई आर्थिक    मंगलबार, भाद्र १७ २०८२
4.2K
Shares
ब्याङ्कले ‘सीएसआर’लाई ‘गरिब-लक्षित’ बनाउनुपर्ने नियम, कारण र सम्भाव्य प्रभाव यस्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको नयाँ परिपत्रपछि ब्याङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा गर्ने रकम गरिब र विपन्नको निम्ति खर्च हुने आशा पलाएको जानकारहरूले बताएका छन्।

सर्वोच्च अदालतको एउटा आदेशपछि ब्याङ्कले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन संशोधन गर्दै परिपत्र जारी गरेको छ।

अधिकारी तथा विज्ञहरूले मूल रूपमा गरिब र विपन्न-लक्षित गरेर कोषको रकम खर्च गर्ने गरी उक्त संशोधन गरिएको बताएका छन्।

ब्याङ्क तथा वित्तीय संस्थाहरूले खुद नाफाको न्यूनतम एक प्रतिशत रकम उक्त कोषमा जम्मा गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij