२०८३ साउन १० आइतबार

मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुदै, बिहान ८बजे देखि सॉझ ६ बजेसम्म सवारी सञ्चालनमा रोक

ई आर्थिक    शुक्रबार, मंसिर २८ २०८१
3.2K
Shares
मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुदै, बिहान ८बजे देखि सॉझ ६ बजेसम्म सवारी सञ्चालनमा रोक

ई-आर्थिक, दमौली (तनहुँ) । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij