२०८३ साउन १२ मंगलबार

पेट्रोलमा ५, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँ घट्यो, बिहीबार राति १२ बजेदेखि लागु हुने

ई आर्थिक    बिहिबार, साउन ३१ २०८१
5K
Shares
पेट्रोलमा ५, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँ घट्यो, बिहीबार राति १२ बजेदेखि लागु हुने

ई–आर्थिक, काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको छ ।

नेपाल आयल निगमले बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij