२०८३ साउन ९ शनिबार

खर्दु र निशाने खोलाको पानी धरान बजारमा, धरानबासीलाई पानी खुवाउन मेयर हर्क साम्पाङ सफल हुदै

ई आर्थिक    मंगलबार, भाद्र २८ २०७९
5.8K
Shares
खर्दु र निशाने खोलाको पानी धरान बजारमा, धरानबासीलाई पानी खुवाउन मेयर हर्क साम्पाङ सफल हुदै

ई–आर्थिक, काठमाडौं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन् ।

प्रमुख साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन । भिडियोमा प्रमुख साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

पानी ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै नगरप्रमुख साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

अहिले खर्दु र निशाने खोलाको पानी बजारमा आएको हो । सर्दु खोलाको पानी भने पाइपलाइनमा जोडन बाँकी रहेको छ ।

साम्पाङले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij