२०८३ साउन १० आइतबार

आज बुधबार शेयर कारोबार नहुने, नेप्से बन्द

ई आर्थिक    बुधबार, माघ १९ २०७८
3.4K
Shares
आज बुधबार शेयर कारोबार नहुने, नेप्से बन्द

ई–आर्थिक, काठमाडौं । आज बुधबार शेयरबजार कारोबार नहुने भएको छ । आज (माघ १९ गते) सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ ।

यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij