ई–आर्थिक, काठमाडौं । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले २३ वैशाखमा आम चुनावको प्रस्ताव राखेका छन् ।
उक्त निर्वाचनलाई बैशाख २९ गते गर्ने छलफल भइरहेको पनि समाचार स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्री ओलीले लिएर गएको विघटन प्रस्ताब र चुनाव घोषणाको सिफारिस राष्ट्रपतिद्वारा भने अनुमोदन गर्न बाँकी रहेको छ ।