२०८३ साउन १२ मंगलबार

काठमाडौंको ओमबहालबाट तीन हुण्डी कारोबारी पक्राउ, एक करोड रुपैयाँ बरामद

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०७७
8.6K
Shares
काठमाडौंको ओमबहालबाट तीन हुण्डी कारोबारी पक्राउ, एक करोड रुपैयाँ  बरामद

ई–आर्थिक, काठमाडौँ । काठमाडौंको ओमबहालबाट तीन हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ पनि बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ परेका हुण्डी कारोरबारीमाथि ब्यूरोले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij