२०८३ साउन ९ शनिबार

प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको फालेलुङमा

ई आर्थिक    शुक्रबार, पौस २० २०७५
2.2K
Shares
प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको फालेलुङमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले शाखा विस्तारलाई तीब्र बनाएको छ । यसैक्रममा बैंकले पाँचथरको फालेलुङ गाँउपालिकामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो ६९ औं शाखा हो । उक्त शाखाको उद्घाटन फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङले गरेको थिए ।

खा उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति रहेको थियो ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij