२०८३ साउन १० आइतबार

कामु प्रधान न्यायाधीशमा दीपकराज जोशी

ई आर्थिक    बिहिबार, चैत्र १ २०७४
2.1K
Shares
कामु प्रधान न्यायाधीशमा दीपकराज जोशी

चैत १, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीशमा दिपकराज जोशीलाई जिम्मेवारी दिइएको छ । उहाँ सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हुनुहुन्छ ।

हिजो न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हाल्नु भएको हो । कामु प्रधान न्यायधिश भएसँगै जोशीले इजलाश समेत तोकिसक्नुभएको छ ।

हटाइएका पराजुलीले भने आफू नै प्रधानन्यायाधीश भएको दाबी गरिरहेका थिए । तर, सर्वोच्च प्रशासनले समेत पराजुलीको नाम हटाएर जोशीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij