२०८३ साउन १० आइतबार

लूम्विनी विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकासूरेन्स सम्झौता

ई आर्थिक    मंगलबार, मंसिर १२ २०७४
3.1K
Shares
लूम्विनी विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच बैंकासूरेन्स सम्झौता

काठमाडौं । लुम्विनी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जाका ग्राहकहरुलाई बैंक मार्फत जीवन वीमा सेवा उपलव्ध गराउने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्स्संग सम्झौता गरेको छ । उक्त सम्झौतामा लूम्विनी विकास बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सुर्या लाईफ इन्स्योरेन्स्का तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पछि ग्राहकहरुले लुम्विनी विकास बैंकका सवै शाखा कार्यालयहरु मार्फत सुर्या लाईफ इन्स्योरेन्स्का विभिन्न प्रकारका जीवन वीमा सेवाहरु प्राप्त गर्न, वीमाशूल्क भूक्तानी गर्न, वीमालेख लिन तथा वीमा दावी भूक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij