२०८३ साउन ९ शनिबार

नेपाल कम्युनिष्ट पार्टीको रोल्पा बन्दले जनजीवन प्रभावित

ई आर्थिक    सोमबार, कार्तिक २७ २०७४
2.6K
Shares
नेपाल कम्युनिष्ट पार्टीको रोल्पा बन्दले जनजीवन प्रभावित

रोल्पा, कात्तिक २७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको रोल्पा बन्दले जनजीवन प्रभावित बनेको छ । पक्राउ परेका आफ्ना जिल्ला नेताहरुको विनासर्त रिहाईको माग गर्दै नेकपाले गरेको रोल्पा बन्दको आयोजना गरेको हो ।

पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ र इन्चार्ज दलबहादुर खत्री ‘जागृति’को विनासर्त रिहाइको माग नेकपाको छ ।

बन्दका कारण बिहानैदेखि बजार, शिक्षण संस्था, यातायात, कलकारदाना ठप्प छन् । गाडी सञ्चालन हुन नसक्दा जिल्लाबाट बाहिरीने तथा भित्रिने नागरिकहरु अलपत्र बनेका छन् । विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij