काठमाडौं–तराई दु्रत मार्ग निर्माणकार्य द्रुत गतिमा अघि बढाउन छिट्टै सडक निर्माण कार्य सुरु हुने नेपाली सेनाका उपरथि योगेन्द्रबहादुर खाँणले जानकारी दिए । अहिले शिविर व्यवस्थापनका साथै इन्जिनियरिङ डिजाइनका काम भइरहेको उनले बताए ।
राष्ट्रिय गौरवका योजनअन्तर्गत पर्ने यो योजनालाई गुणस्तरीय तरिकाले चार वर्षभित्र सम्पन्न हुने गरी कार्य योजना बनाएर काम अघि बढाएको समेत उनले बताए कुल ७६ दशमलव २ किलोमिटर दूरीको सो सडक निर्माण कार्य १० स्थानबाट आरम्भ गरी समयमा सम्पन्न गर्ने सेनाको तयारी रहेको उनले स्पष्ट पारे । राजधानीवाट