२०८३ साउन १२ मंगलबार

बीपीमा तालाबन्दीको चेतावनी : यस्तो छ समाजको माग

ई आर्थिक    मंगलबार, असोज ३ २०७४
2.9K
Shares
बीपीमा तालाबन्दीको चेतावनी : यस्तो छ समाजको माग

३ असोज,  धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजले उपकुलपतिलाई बुझाएको १२ बुँदे माग पुरा नभएको भन्दै तालाबन्दीको चेतावनी दिएको छ ।

एक सातायता आन्देलनरत कर्मचारीले माग पुरा नभए असोज ४ देखि अनिश्चितकालिन तालाबन्दी गर्ने घोषणा गरेका हुन् ।समाजले भदौ २५ देखि दैनिक १२ बजेसम्म धर्ना दिदै आएको छ ।

समजले उच्चस्तरीय लतबमान आयोगको व्यवस्था खारेज गरी महँगी वृद्धिदर वा सरकारले वृद्धि गरेअनुसार तलब भत्ता वृद्धि गरेअनुसार तलब भत्ता वृद्धि गर्नुपर्नेलगायत माग अघि सारेको छ ।आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij