२०८३ साउन १० आइतबार

ट्राफिक प्रहरीको निष्क्रियता पछि जाम र दुर्घटना बढ्यो, रत्नपार्कमा भएको एउटा विभत्स दुर्घटना र जाम (फोटो फिचर)

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
3.3K
Shares
ट्राफिक प्रहरीको निष्क्रियता पछि जाम र दुर्घटना बढ्यो, रत्नपार्कमा भएको एउटा विभत्स दुर्घटना र जाम (फोटो फिचर)

२१ भदौ, काठमाडौँ । लापारवाही सवारी चलाउँदा दुर्घटना हुने क्रम बढिरहेको छ । काठमाडौंको रत्नपार्कमा मंगलबार साँझ दुर्घटना हुँदा एउटा विभत्स दुर्घटना व्यहोर्नु पर्‍यो ।

accident-ratnapark

विशेषगरी गृहमन्त्री जनार्दन शर्मा गृहमन्त्री भएपछि ट्राफिक प्रहरीले पाउने गरेको कशिनलाई राजश्वमा परिणत गरेपछि ट्राफिक प्रहरीको निष्क्रियता बढेको छ । यसले गर्दा पनि ट्राफिक जाम हुने, सवारी लापरवाही चलाउँदा दुर्घटना बढ्ने गरेको छ ।

jam

मूख्य सडक र आसपासमा चोकहरुमा समेत ट्राफिक प्रहरी देखिदैन । यसले गर्दा पनि सवारी चालकको लापारवाही बढीरहेको छ । लाइसेन्सविहिन, डुब्लिकेट लाइसेन्स, मापसे गरेर सवारी साधान चलाउने अहिले विगतको तुलनामा व्यापक बढेको सहजै अनुमान गर्न सकिन्छ ।

accident4

accident3

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij