२०८३ साउन ९ शनिबार

२७ प्रतिशतले बढ्यो बैंकको मुनाफा

ई आर्थिक    आइतबार, भाद्र ११ २०७४
2.2K
Shares
२७ प्रतिशतले बढ्यो बैंकको मुनाफा

११ भदौ, काठमाडौं । बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

आर्थिक बर्ष ०७२ ७३ को तुलनामा यी बैंकहरुको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो ।

बैंकहरुले समर्वजनिक गरेको गत बर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो ।

वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये २३ को मुनाफा एक अर्ब भन्दा बढी छ ।आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij