२०८३ साउन १२ मंगलबार

जनता बैंकको २ करोड २७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

ई आर्थिक    बिहिबार, साउन २६ २०७४
2.4K
Shares
जनता बैंकको २ करोड २७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

२६ साउन, काठमाडौं । जनता बैंकको २ करोड २७ लाख ६ हजार ६८१.६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

जनताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि सिद्धार्थको शेयर आफ्नो नाममा सूचीकरण गरेको हो । जनता बैंक र सिद्धार्थ

डेभलपमेन्ट बैंकबीच गत असार ३० गतेदेखि एकीकृत कारोबार सुरु भएको हो । जनताले सिद्धार्थलाई १ः१ स्वाप रेसियोमा एक्वायर गरेको हो । चुक्ता पुँजी बढाउने क्रममा रहेको जनताले यसअघि त्रिवेणी विकास बैंकलाई मर्ज गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij