२०८३ साउन ९ शनिबार

शिक्षा सुधारमा ७ अर्ब सकियो, १ खर्ब १० अर्ब सकिदै : उपलब्धि शुन्य !

ई आर्थिक    बिहिबार, साउन २६ २०७४
3K
Shares
शिक्षा सुधारमा ७ अर्ब सकियो, १ खर्ब १० अर्ब सकिदै : उपलब्धि शुन्य !

२६ साउन, काठमाडौं । विद्यालय क्षेत्र सुधार कार्यक्रम एसएसआरपी असफल भएका बेला सरकारले लागु गरेको त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपी पनि असफल हुने चेतावनी शिक्षाविद्हरुले दिएका छन् ।

एएसडिपी संघीयताको भावनाविपरित आएकाले सफल हुन नसक्ने उनीहरुको भनाई छ ।

एएसआरपी ७.२ अर्ब खर्च भएको थियो भने एसएसडिपीमा एक खर्ब दस अर्ब छुट्याईएको छ ।

शिक्षा क्षत्रे सुधारका लागि सरकार र दातृ निकाले खर्बौ रुपैयाँ खर्च गरे पनि उपलब्धि शुन्य देखिएको छ । आजको नागरिक दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij