२०८३ साउन ९ शनिबार

पशुपतिनाथको जग्गा यसरी गर्नुस् सस्तोमा ‘कब्जा’

ई आर्थिक    आइतबार, साउन १ २०७४
3.2K
Shares
पशुपतिनाथको जग्गा यसरी गर्नुस् सस्तोमा ‘कब्जा’

१ साउन, काठमाडौं । पशुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ । कोषले वेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो ।

केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने बहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरु भएको छ । पशुपति क्षेत्र विकास कोषका कर्मचारीको मिलेमतोमा भण्डारखालको उत्तर–पश्चिममा धमाधम जग्गा अतिक्रमण गर्ने काम भइरहँदा पनि कोषका कर्मचारी भने बेखबर पाइएका छन् ।अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij