२०८३ साउन ९ शनिबार

सुन्तली तामाङ हत्या प्रकरण : डीएसपीसहित ११ प्रहरीलाई कारबाही सिफारिस

ई आर्थिक    शुक्रबार, असार ३० २०७४
2.3K
Shares
सुन्तली तामाङ हत्या प्रकरण : डीएसपीसहित ११ प्रहरीलाई कारबाही सिफारिस

३० असार, रामेछाप । साढे ५ वर्षअघि रामेछापको लिखु गाउँपालिका-२ सैंपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न श्याम राउतलाई पक्राउ नगर्ने रामेछापका तत्कालिन डिएसपी सञ्जिब शर्मा दाससहित ११ जना प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।

साढे ५ वर्षअघि डीएसपी दासले अभियुक्त पक्राउ गरेर पनि छोडेको निष्कर्षसहित मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको हो। मध्य क्षेत्रीय प्रहरी कार्यालयले सात जनालाई कारबाही अगाडि बढाएको छ भने चार जनालाई विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ।अाजकाे नेपाल समाचारपत्र देनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij