२०८३ साउन १० आइतबार

बोनस र नगद लाभांश दिने तयारीमा नागरिक लगानी कोष, कति दिंदैछ लाभांश र बोनस ?

ई आर्थिक    बुधबार, असार २८ २०७४
4.7K
Shares
बोनस र नगद लाभांश दिने तयारीमा नागरिक लगानी कोष, कति दिंदैछ लाभांश र बोनस ?

२८ असार, काठमाडौँ । नगरिक लगानी कोषले बोनस र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषको मंगलबार बसेको सञ्चालक समिति बैठकले २१.८५ प्रतिशत बोनस शेयर र १.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कोषले आर्थिक बर्ष ०७१/०७२ को कमाईबाट उक्त लाभांस प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परिक्षकको कार्यालयको स्वीकृति र कम्पीनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन ।

कम्पनीको हाल चुक्ता पूँजी ६० करोड ७५ लाख रुपैयाँ छ। बेनसपछि कम्नीको चुक्तापूँजी ७४ करोड नाघ्नेछ । लाभांस घोषणापछि कोषको शेयर मूल्य ओरालो लागेको छ । हाल कम्पनीको बजारमा प्रतिकित्ता चार हजार रुपैयाँको हाराहारीमा शेयर कारोबार भइरहेको छ ।

citizen investment1

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij