२०८३ साउन ९ शनिबार

एनएमबी बैंकका भिजा कार्ड बोक्नेलाई थाइल्यान्डको अस्पतालमा ५ प्रतिशत छुट

ई आर्थिक    सोमबार, असार २६ २०७४
4.6K
Shares
एनएमबी बैंकका भिजा कार्ड बोक्नेलाई थाइल्यान्डको अस्पतालमा ५ प्रतिशत छुट

२६ असार, काठमाडौं । एनएमबी बैंकले थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउँदा पाँच प्रतितशत छुट पाइने स्किम ल्याएको छ।

उपचारका साथै विशेष परामर्श सेवासहित सम्पूर्ण शुल्कमा यो छुट पाइने बैंकले जनाएको छ ।

छुट पाउनका लागि बैंकको अन्तर्राष्ट्रिय भिजा डलर कार्ड आवश्यक पर्छ। बैंकले समितिभेज अस्पतालका नेपालस्थित प्रतिनिधि स्पिडवे फ्रेईट सर्भिसेज प्रालिसँग छुट तथा परार्मश सेवाको सम्झौता गरेको छ।

सम्झौता अनुसार भिजा डलर कार्डका ग्राहकहरुका लागि अस्पताल, यात्रा तथा बसाई सम्बन्धी जानकारी, डाक्टरसँगको समय मिलाउने कामसमेत स्पिडवेले गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij