२०८३ साउन ९ शनिबार

जापान बसेर नेपालमा फेसबुकबाटै ठगी धन्दा : २३ जनासँग दुई करोड, ठगीमा पर्ने अधिकांश महिला

ई आर्थिक    मंगलबार, असार १३ २०७४
4.9K
Shares
जापान बसेर नेपालमा फेसबुकबाटै ठगी धन्दा : २३ जनासँग दुई करोड, ठगीमा पर्ने अधिकांश महिला

१३ असार, काठमाडौं । जापानमा आकर्षक रोजगारमा लगाइदिने भन्दै एक गिरोहले २३ जनासँग करिब दुई करोड रुपैयाँ ठगी गरेको छ । जापानमा मासिक ३ लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा गिरोहले एकजनासँग ४० लाख रुपैयाँसम्म असुलेको भेटिएको हो ।

ठगिनेमा अधिकांश महिला छन् । गिरोहले सामाजिक सञ्जाल फेसबुक प्रयोग गरेर ठगेको हो ।

पीडितका अनुसार कास्की पुरनचौर–३ का डा. किस त्रिपाठी भनेर आफूलाई चिनाउने तर वास्तविक नाम गोविन्दप्रसाद तिवारी भएका व्यक्तिले ठगी गर्दै आएको खुलेको हो । जापानमा बसेर उनले नेपालमा ठगी गरेको पीडितको आरोप छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij