२०८३ साउन ९ शनिबार

युनाइटेड फाइनान्सले १३ लाख बराबरको हकप्रद जारी गर्दै

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
4.4K
Shares
युनाइटेड फाइनान्सले १३ लाख बराबरको हकप्रद जारी गर्दै

२१ जेठ, काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडको हकप्रद शेयर जेठ २१ गते धितोपत्र बोर्डमा स्वीकृत भएको छ । कम्पनीले १०० रुपैयाँ दरको १३ करोड ४५ लाख ४१ ह्जार ९५ रुपैयाँ बराबरको १३ लाख ४५ हजार ४१०.९५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले धितोपत्र बोर्डमा हकप्रदको लागि चैत २९ गते निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड २७ लाख ५ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८ करोड ५० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij