२०८३ साउन ९ शनिबार

साङ्ग्रिलाको ८० प्रतिशत हकप्रद शेयर आउँदै

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०७४
3.5K
Shares
साङ्ग्रिलाको ८० प्रतिशत हकप्रद शेयर आउँदै

२१ जेठ, काठमाडौं । साङ्ग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले कसमस बैंकलाई प्राप्ति गर्दा हुने चुक्ता पूँजीबाट ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।

बैंकको १२ औं वार्षिक साधारण सभाले दुई बैंकलाई प्राप्ति गरे पश्चात हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

सो सभामा नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव अस्वीकृत भएपछि कसमस बैंकलाई प्राप्ति गर्दा हुने चुक्ता पूँजीबाट हकप्रद जारी गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij