२०८३ साउन १० आइतबार

आयल निगमले कर्मचारीलाई बोनस बाँड्न दुई अर्व रुपैया विनियोजन गर्यो

ई आर्थिक    सोमबार, जेष्ठ ८ २०७४
2.5K
Shares
आयल निगमले कर्मचारीलाई बोनस बाँड्न दुई अर्व रुपैया विनियोजन गर्यो

८ जेठ, काठमाडौं । नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न दुई अर्व रुपैया विनियोजन गरेको छ । निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तिय संस्था तथा सरकारसंगको ३६ अव रुपैयाँ ऋण तिरेर खुद मुनाफा कमाएपछि बोनस बाँड्न रकम छुट्याएको हो ।

निगमको साधारण सभाले आर्थिक बर्ष ०७२–७३ म्म कर्मचारीलाई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्व २६ करोड १७ लाख ६१ हजार रुपैयाँ अनुमोदन गरेको छ । अाजकाे नागिरक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij