२०८३ साउन ९ शनिबार

नेप्सेमा ३३ लाख १० हजार शेयर सूचिकृत

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०७४
3.5K
Shares
नेप्सेमा ३३ लाख १० हजार शेयर सूचिकृत

जेठ ३, काठमाडौं । बुधवार नेप्सेमा दुई बैंकको हकप्रद र बोनस शेयर सूचिकृत भएको छ । दुई बैंकको हकप्रद र बोनस शेयर गरी जम्मा ३३ लाख १० हजार ३ सय ८६ कित्ता सूचिकृत भएको छ ।

सूचिकृत हुनेमा काष्ठमण्डप डेभलपमेण्ट बैंक लिमिटेडको १५ लाख ८८ हजार ९ सय १८ दशमलव ५४ कित्ता बोनस शेयर र १६ लाख ९९ हजार ७ सय ४१ दशमलव ७० कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । जनता बैंक लिमिटेडको २१ हजार ७ सय २६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । अब, लगानीकर्ताहरुले यी शेयर कारोबार गर्न सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij