२०८३ साउन ९ शनिबार

सिटिजन्स बैंकको थप दुई एटिएम सेवा सञ्चालनमा

ई आर्थिक    शुक्रबार, चैत्र १८ २०७३
5.9K
Shares
सिटिजन्स बैंकको थप दुई एटिएम सेवा सञ्चालनमा

१८ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीवार बाट ललितपुर स्थित ग्वार्को शाखा र महोत्तरीको बर्दिबास शाखाबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ ।

बैकको उल्लेखित ए.टि.एम. सेवा विस्तार पछि कुल ए.टि.एम. को संख्या ५६ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखाहरु र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख २७ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे जनाएको छ ।

हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २७ वटा ए.टि.एम. सेवा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij