२०८३ साउन १० आइतबार

नेप्से ४७.७९ अंकले बढ्दा परिसुचक १,५३३.८३ अंकमा पुग्यो, लगानिकर्ता उत्साहित

ई आर्थिक    आइतबार, चैत्र १३ २०७३
6K
Shares
नेप्से ४७.७९ अंकले बढ्दा परिसुचक १,५३३.८३ अंकमा पुग्यो, लगानिकर्ता उत्साहित

१३ चैत, काठमाडौँ । गत साता देखि निरन्तर बढीरहेको नेप्से यो साताको आज पहिलो दिन आईतवार पनि ३.२२ प्रतिशतले बढेको छ। बजार निरन्तर बढे सँगै लगानिकर्तामा उत्साह थपिएको छ। आईतवार सेयर बजार ४७.७९ अंकले बढेर परिसुचक १,५३३.८३ अंकमा पुगेको छ ।

यो दिन १४३ कम्पनीको ३६ लाख ५७ हजार एक सय २२ कित्ता सेयर बाट १ अर्ब ७६ करोड एक लाख २५ हजार ६ सय ५५ रुपैयाको सेयर कारोबार भएको छ । निरन्तर उकालो लागेको बजारमा जलविद्युत र होटल समूहको परिसूचकमा उच्च अङ्कको बृद्धि देखीएको छ । जलविद्युत ८.६८ प्रतिशतले बढेको छ भने होटल समूह ४.९३ प्रतिशतले बढेको छ ।

त्यस्तै फाईनान्स कम्पनीको ३.७१ प्रतिशत, विकास बैंकको ३.६८ प्रतिशत, बैङ्किङको ३.१८ प्रतिशत, इन्सुरेन्सको २.८१ र ‘अन्य’ समूहको १ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij