२०८३ साउन ९ शनिबार

विदेशी मुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ

ई आर्थिक    शनिबार, चैत्र ५ २०७३
3.8K
Shares
विदेशी मुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ

५ चैत, काठमाडौँ । नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

ललितपुर नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङ्कङ डलर ६०० सहित आज प्रहरीले पक्राउ गरेको हो ।

लामाले सुटकेशमा अवैधरुपमा लुकाइछिपाई सो रकम लैजान लागेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij