२०८३ साउन ९ शनिबार

दुबईबाट नेपाल भित्रनै लाग्दा ३४ किलो सुन बरामत, बाँकेका गोपालबहादुर शाही सहित तीनजना पक्राउ

ई आर्थिक    बिहिबार, पौस २१ २०७३
6K
Shares
दुबईबाट नेपाल भित्रनै लाग्दा ३४ किलो सुन बरामत, बाँकेका गोपालबहादुर शाही सहित तीनजना पक्राउ

दुबईबाट नेपाल भित्रनै लाग्दा ३४ किलो सुनलाई प्रहरीले बरामद गरेको छ । सुनसँगै बाँकेका तीन जनालाई सीआईबीको टोलिले नियन्त्रणमा लिएको हो । बुधबार दुबईबाट काठमाडौं आएको एयर अरबियाको बिमानबाट उक्त सुन ल्याइएको थियो । सुन राखिएको लगेज सहित गोपालबहादुर शाही हिजो दुबईबाट नेपाल आएको थिए ।
विशेष सुचनाको आधारमा सीआईबीको टोलीले उक्त सुन बरामदका साथै तीनजनालाई पक्राउ गर्न सफल भएको छ ।
सुन लिएर आउने बाँकेका गोपालबहादुर शाहीका साथै दिलबहादु थापा र सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
ठूलो परिमाणमा अबैधरुपमा भित्रिएको यो सुन आयत गर्ने मूख्य पात्रको बारेमा अनुसन्धान भइरहे पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij