२०८३ साउन २० बुधबार

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती

ई आर्थिक    शनिबार, असोज १३ २०८०
3.2K
Shares
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो स्वीकृती

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । सेबोनले कम्पनीलाई १४ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १० गते स्वीकृती दिएको हो ।

विक्री प्रबन्धक एनआईएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न स्वीकृती पाएसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij