२०८३ साउन २२ शुक्रबार

सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने

ई आर्थिक    आइतबार, जेष्ठ २८ २०८०
1.5K
Shares
सकियो बजेटमाथिको छलफल, अर्थमन्त्रीले भोलि जवाफ दिने

काठमाडौँ । आर्थिक वर्ष २०८०-८१ बजेटमाथिको छलफल सकिएको छ ।

प्रतिनिधि सभामा बजेटमाथि आइतबार (आज) सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताएका छन् ।

आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् । भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij