२०८३ भाद्र ३० मंगलबार

एमालेलाई कांग्रेसले उछिन्यो, हेर्नुहोस कहाँ को विजयी ?

ई आर्थिक    मंगलबार, जेष्ठ २ २०७४
5.4K
Shares
एमालेलाई कांग्रेसले उछिन्यो, हेर्नुहोस कहाँ को विजयी ?

२ जेठ, काठमाडौँ । स्थानीय तह निर्वाचनको घोषित परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म आएका परिणामअनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको प्रमुखमा जित हात पारेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि ७ स्थानीय तहको प्रमुखमा जित हात पार्दा नेकपा एमालेले ७ ठाउँको प्रमुखमा जित हात पारेको छ । एमालेले सोमबार एक मेयर पदमा पनि विजय प्राप्त गरेको छ ।

एक प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हेर्नुहोस विवरण

कांग्रेसबाट विजयी

मनाङ-नारफु गाँउपालिका- मिङ्मा छिरिङ लामा
मुस्ताङ- लोमान्थाङ गाउँपालिका-सुवर्णकुमार विष्ट
बाग्लुङ- तमानखोला गाउँपालिका- जोकलाल बुढा
मनाङ- नोसाङ गाउँपालिका- चन्द्रबहादुर घले
जाजरकोट- कुशे गााउपालिका-हरिशचन्द्र बस्नेत
नवलपरासी- बुङ्दीकाली गाँउपालिका- दुर्गाबहादुर राना
जाजरकोट- कुशे गाउँपालिका- हरिशचन्द्र बस्नेत
मुस्ताङ- थासाङ गाउँपालिका- बुद्धीप्रसाद शेरचन

एमालेबाट विजयी

डोल्पा- शे फोक्सुण्डो गाँउपालिका- तसी तुण्डुप गुरुङ
मनाङ- चामे गाँउपालिका- लोकेन्द्र घले
मनाङ- नेस्याङ गाँउपालिका- कान्छा घले
डोल्पा- काइके गाउँपालिका- अंगद राना
मुस्ताङ- घरपजोङ गाउँपालिका- असबहादुर थापा
स्याङ्जा- फेदीखोला गाउँपालिका- घनश्याम सुवेदी
डोल्पा- ठूलोभीरे नगरपालिका- गणेशबहादुर शाही

माओवादी केन्द्रबाट विजयी

जुम्ला- गोठिचौर गाउँपालिका- हरिबहादुर भण्डारी
डोल्पा- जगदुल्ला गाउँपालिका- नरसिंह रोकाया
हुम्ला- ताजाकोट गाउँपालिका- बागदल मल्ल
डोल्पा- मुड्केचुला गाउँपालिका- दत्तबहादुर शाही
कालीकोट- सान्नी त्रिवेणी गाँउपालिका- डम्बर शाही
जुम्ला- हिमा गाँउपालिकमा- राजबहादुर शाही
जाजरकोट शिवालय गाँउपालिका लाल बहादुर थापा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij