२०८३ साउन २० बुधबार

प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचिकृति गर्ने संझौता, २ अर्ब ५४ करोड ५९ लाख ६३ हजार बराबरको नेप्सेमा कारोबार हुने

ई आर्थिक    मंगलबार, भाद्र २२ २०७८
7.2K
Shares
प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचिकृति गर्ने संझौता, २ अर्ब ५४ करोड ५९ लाख ६३ हजार बराबरको नेप्सेमा कारोबार हुने

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो ।

८.७५ प्रतिशत ब्याजदरको उक्त प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति थान रु. १०००/– को दरले हुन आउने रु.२,४४,७९,६३,०००/– (अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसि त्रिसठ्ठी हजार रुपैँया) बराबरको २४,४७,९६३ थान डिवेन्चर नेप्सेमा सूचिकृत गर्न संझौता भएको हो ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij