२०८३ साउन ९ शनिबार

उखु किसानको भुक्तानी नगर्ने लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल ‘पक्राउ’

ई आर्थिक    बिहिबार, पौस १६ २०७७
3K
Shares
उखु किसानको भुक्तानी नगर्ने लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल ‘पक्राउ’

ई–आर्थिक, बीरगञ्ज । उखु किसानको भुक्तानी नगर्ने लुम्बिनी चिनी मिल्सका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । प्रहरीले उनलाई बीरगञ्जमा ‘पक्राउ’ गरेकोे हो ।

मनोज अग्रवालको स्वामित्वमा रहेको चिनी उद्योगल उखु किसानको करिब नौ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ । त्यसैलाई आधार मानेर उनलाई पक्राउ गरिएको पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराइएको छ । त्यसपछि उनलाई नवलपरासी पठाइने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij