२०८३ साउन ९ शनिबार

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध कायमै, वैशाख ३ गतेसम्म लम्बियो

ई आर्थिक    आइतबार, चैत्र १६ २०७६
12.7K
Shares
अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध कायमै, वैशाख ३ गतेसम्म लम्बियो

ई आर्थिक, काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध दुई साताका लागी कायमै राखेको छ।

आइतबार दिउँसो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले अप्रिल १५ अर्थात वैशाख ३ सम्म उडानमा प्रतिबन्ध लगाउन निर्णय गरेको हो ।

यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij