२०८३ असोज ७ बुधबार

लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

ई आर्थिक    आइतबार, मंसिर १६ २०८१
1.7K
Shares
लक्ष्मी सनराइज बैंकको बोनस घोषणा

ई-आर्थिक, काठमाडौं ।  लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। बैंकको यहि मङ्सिर १४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ।

बैंकले ५ दशमलब २५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेप्सेले जनाएको छ। प्रस्तावित लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब २६ प्रतिशत नगद लाभांस रहेको छ।

यस अवधिमा बैंकको चुक्तापुंजी २३ अर्ब १८ करोड रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij