२०८३ साउन १२ मंगलबार

इलाम १ मा कांग्रेसका निश्लक राई विजयी, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बु ९११ मतान्तरले पराजित

ई आर्थिक    सोमबार, फाल्गुन २५ २०८२
2.5K
Shares
इलाम १ मा कांग्रेसका निश्लक राई विजयी, श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बु ९११ मतान्तरले पराजित

इलाम । प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा इलाम १ बाट नेपाली कांग्रेसका निश्लक राई विजयी भएका छन् । राईले श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बु ९११ मतान्तरले पराजित गरेका हुन् ।

 राईले कुल १४हजार ५४३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।श्रम संस्कृति पार्टीका  विनोद नेम्बाङ्ग लिम्बुले  १३ हजार ६३२ मत् ल्याए ।

त्यसैगरी, अन्य उम्मेदवारहरूमा नेकपा एमालेका  काजी मान कागते ११हजार ९६६ मत, रास्वपाका  विमल गदालले  ९ हजार१६० मत नेकपाका  रन बहादुर राई ७ हजार ६६५ मत  ल्याएका थिए ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij