२०८३ साउन १२ मंगलबार

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आगामी निर्वाचन नलड्ने

ई आर्थिक    बिहिबार, पौस १० २०८२
4K
Shares
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा आगामी निर्वाचन नलड्ने

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने बताएका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले निर्वाचनमा सहभागी नहुने आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। बैठकका क्रममा पार्टीले उनलाई झापा–१ निर्वाचन क्षेत्रबाट सर्वसम्मत रूपमा सिफारिस गरेको भए पनि उनले त्यसप्रति आभार व्यक्त गर्दै उम्मेदवारी अस्वीकार गर्ने घोषणा गरे।

शर्माले पार्टीको निर्णयप्रति सम्मान जनाउँदै आगामी निर्वाचनमा आफू प्रत्यक्ष प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij